विघटित संसद कहाँ ब्युँतिनु ?
janaaastha.com

सर्वोच्च अदालतको माथिल्लो नेतृत्वले संसद् पुनःस्थापनासम्बन्धी पोहोरको जेनजी आन्दोलनपछि परेका १९ वटा रिटको फाइल फाँट झिकाएपछि राजनीतिक वृत्तमा एउटा चर्चा चलिरहेकै छ– सुनुवाई त शुरु हुन लागेन ? तर, सम्बद्ध विश्वस्त स्रोतका अनुसार त्यस प्रकारको सम्भावना अहिले नै देखिएको छैन । फुलकोर्टमा यसबारे आन्तरिक छलफल वा कुनै विमर्श भएको छैन । त्यसैले पुराना दलहरूमा देखिएको उत्साहमा ठोस आधार भेटिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)