गोरखा ११ लाई एनआरएनए टी-१० क्रिकेटको उपाधि
himalpress.com · Fri Sep 18 04:59:51 GMT 2026
लिस्बन- पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी-१० क्रिकेट प्रतियोगिता-२०२६’ को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा गोरखा ११ ले जिजिरा युनाइटेड क्रिकेट क्लब माल्टालाई पराजित गर्दै उपाधि जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)