१५ औं महाधिवेशन विधिसम्मत सम्पन्न गर्न अडिग छौं : प्रकाशमान सिंह
annapurnapost.com · Fri Sep 18 04:50:05 GMT 2026

काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने स्पष्ट पारेका छन्।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले आठौँ, नवौँ र दसौँ महाधिवेशनको परम्परा जस्तै १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)