सफ्ट टेनिसको पुरुष टिममा नेपाल समूह चरणमै सीमित
baahrakhari.com · Fri Sep 18 04:59:47 GMT 2026
काठमाडौं । आइची नागोया एसियाली खेलकुदको सफ्ट टेनिसमा नेपाली पुरुष टोली समूह चरणमै सीमित बनेको छ ।
शुक्रबार सम्पन्न समूह ‘बी’को खेलमा प्रदीप खत्री, कमलबहादुर भण्डारी र ब्रिजेश पाण्डे सम्मिलित नेपाली टोली दक्षिण कोरिया र इन्डोनेसियासँग ३–० ले पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)