प्रदेश र स्थानीय तहले प्राप्त गर्नुपर्ने सबै अधिकार अझै पाएका छैनन्– मुख्यमन्त्री आचार्य
setopati.com · Fri Sep 18 05:00:00 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहले संविधानले दिएको अधिकार अझै नपाएको बताएका छन्।
संविधान दिवसका अवसर पारी शुक्रबार बिहान राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा आयोजित सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय तहले पाउनु पर्ने बाँकी अधिकार हस्तान्तरण गर्न संघीय सरकारले आनाकानी गरिरहेको गुनासो गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)