ज्यामिरेघाटको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
ekantipur.com · Fri Sep 18 05:02:18 GMT 2026

ज्यामिरेघाटको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
पहिरो हटाइएसँगै संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने दुवैतर्फ रोकिएका सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)