पहिरो पार गर्न जोखिम
hamrakura.com · Fri Sep 18 00:00:00 GMT 2026

मनाङ । लमजुङको बेँसीसहर चामे सडकखण्ड अन्तर्गत मनाङ नासोँ गाउँपालिका-३, खोत्रोस्थित सडकमा झरेको पहिरोमा जोखिम मोलेर यात्रुहरू यात्रा गरिरहेका छन् ।
पहिरो बुधार बिहान झरेको हो । त्यसपछिका दिनमा यात्रुको काम नै जोखिम मोलेर अगाडि बढ्नु भएको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)