नेपालमा भित्रिएको ६० हजार टन ग्यास खोइ ? देशैभर हाहाकार किन ?
bishowkhabar.com · Fri Sep 18 05:02:59 GMT 2026

काठमाडौं– गत भदौमा भारतबाट ६० हजार टन ग्यास आयात भएको छ ।
आयल निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार भदौमा ५९ हजार ८३३।९८ टन ग्यास आयात भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)