प्रधानमन्त्री कुनै दल विशेषको हुँदैन, संसदको रेकर्डबाट प्रधानमन्त्रीको भनाइ हटाइयोस्ः नेकपा
clickmandu.com · Tue Jun 02 10:20:54 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री बालेन शाहले संसदमा व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीको उक्त भनाइ संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)