कांग्रेसले बाेलायाे केन्द्रीय अनुशासन समितिको बैठक
shilapatra.com · Tue Jun 02 10:19:00 GMT 2026

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बाेलाएकाे छ । पार्टीको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठक आह्वान गरिएको जानकारी दिएको हो ।
बैठक २१ जेठ बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)