प्लास्टिकको ट्याङ्कीमा प्वाल पारेर मतपेटिका तयार, कति दिनमा आउँछ परिणाम ?
makalukhabar.com · Sun Dec 12 01:17:32 GMT 2021
काठमाडौँ । आगामी पाँच वर्षका लागि कांग्रेसको नेतृत्व चयन गर्न भोलि मतदान हुँदै छ । सभापतिसहित १३४ जनालाई चुन्न ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने भएका हुन् ।
मतदान कागजी मतपत्रमा स्वस्तिक छाप लगाएर हुनेछ । उक्त मतपत्र खसाल्न प्लास्टिकको ट्याङ्कीको मतपेटिका बनाएको छ । हरियो रङ्गका ट्याङ्कीको बिर्कोमा मत खसाल्न मिल्ने गरी प्वाल पारेर मतपेटिका बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)