मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घीय संसद्को दशौँ अधिवेशन आजदेखि

nepalipatra.com · Wed Sep 08 06:00:50 GMT 2021

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आज (बुधबार)देखि सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)