लेदो हटाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
nepalnews.com · Fri Sep 18 05:05:40 GMT 2026

चितवन। मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको लेदो हटाएपछि सडकमा यातायात आवागमन सामान्य बनेको छ ।
सडकखण्डको १५ किलो क्षेत्रमा माथिबाट लेदो खसेपछि केही समय सडक एकतर्फी सञ्चालनमा आएको थियो । लेदो हटाएसँगै अहिले सडक दुवैतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)