हदबन्दी कायम भएको जग्गा बिक्री गरी ठगेको आरोपमा एक जना पक्राउ
setopati.com · Fri Sep 18 05:07:56 GMT 2026

हदबन्दी कायम भएको जग्गा बिक्री गरी ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठगी आरोपमा काठमाडौं-३ का ७० वर्षीय किरण वैद्यलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)