डेढ अर्ब भन्दाबढी हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ
nepalpress.com · Fri Sep 18 05:09:39 GMT 2026

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँ भन्दाबढी हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)