वीरगन्जका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
kalakarmi.com · Tue Jun 02 10:30:00 GMT 2026

वीरगन्ज- जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सिंहलाई कुल ४ लाख १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार लिखतसम्बन्धी कसुरको आरोपमा ४ लाख रुपैयाँ तथा झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार रुपैयाँ धरौटी माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)