युरोपले अन्तरिक्षबाट फाइभजी सिग्नल प्रोजेक्टको सफलतापूर्वक परीक्षण गर्यो
barnanmedia.com · Wed Jan 01 21:58:18 GMT 2025

काठमाडौँ, १८ पुसः युरोपियन स्पेस एजेन्सी र स्याटेलाइट अपरेटर टेलिस्याट फाइभजी जडानको परीक्षण गर्ने विश्वमा पहिलो थिए र जसले लो–अर्बिटिङ कम्युनिकेसन्स स्याटेलाइट (तल परिक्रमा गर्ने सञ्चार उपग्रह) लाई जमिनमा रहेका ट्रान्समिटरहरूमा सीधा जडान गरेको थियो।
नेदरल्याण्ड्सको युरोपियन स्पेस रिसर्च एण्ड टेक्नोलोजी सेन्टर (ईएसटीईसी) मा अवस्थित युरोपेली अन्तरिक्ष एजेन्सीको फाइभजी र सीक्सजी कम्युनिकेसन टेक्नोलोजी ल्याबोरेटरीले ग्लोबल स्याटेलाइट अपरेटर टेलिस्याटद्वारा संचालित एलईओ ३ स्याटेलाइटसँग सफलतापूर्वक फाइभजी जडान स्थापित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)