मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति लामिछाने हिरासतमै रहेका बेला मुकुल ढकाललाई पार्टीको पुरानै पदमा फर्किने रहर!

barnanmedia.com · Wed Jan 01 22:09:19 GMT 2025

काठमाडौँ, १८ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउनुपर्ने आवाज उठ्न थालेको छ। सभापति रवि लामिछाने हिरासतमै रहेका बेला पूर्वमहामन्त्री ढकाललाई पार्टीको पुरानै पदमा फर्काउने विषयले चर्चा पाएको छ।

कोशी प्रदेशका सभापति राजेश तिम्सिना र मधेसका महामन्त्री तपेश्वर यादवले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई पत्र नै पठाएका छन्। पार्टीमा मुकुलको कमी महसुस गरेर पत्र पठाएको केन्द्रीय सदस्यसमेत रहेका कोशी प्रदेशका सभापति राजेश तिम्सिनाले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)