मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा छिनोफानो नहुँदै काठमाडौंमा रविविरुद्ध मुद्दा चल्दै, प्रहरीले दियो यस्तो राय

barnanmedia.com · Wed Jan 01 22:15:58 GMT 2025

काठमाडौँ, १८ पुसः ग्यालेक्सी टिभीका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राजनीतिक जीवन जोगाउन हरदम प्रयासमा छन्। पोखराको सूर्य दर्शन सहकारी ठगीमा ७ पुसमा मुद्दा चलाउदा उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मात्र होइन, सम्पत्ति शुद्धीकरणमा पनि चल्यो। रवि र रास्वपा नेताहरुले सहकारी ठगीमा कुनै न कुनै हदसम्मको कारबाही हुने आकलन गरेकै थिए। तर पनि प्रतिरक्षा त गर्न नै पर्यो।

तर, सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चल्छ अनि श्रीमती निकिता पौडेलको सम्पत्ति जफतको माग दाबी हुन्छ भन्ने सोचका थिएनन्। सम्पत्ति शुद्धीकरण मुद्दा यस्तो हो, यदी यो कसुर प्रमाणित भएमा रविको सक्रिय राजनीतिमा पुर्ण बिराम लाग्नेछ। कसुर दायर हुनासाथ उनको सांसद पद निलम्बन भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)