उद्योगमन्त्रीको भ्रामक दाबी : १६० बुलेट ग्यास आउने दाबी निगमकै तथ्याङ्कद्वारा खण्डित
ratopati.com · Fri Sep 18 05:10:35 GMT 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पत्रकारहरूसँगको पहिलो औपचारिक छलफलमै तथ्यहीन दाबी गर्दै झुट बोलेको पुष्टि भएको छ ।
गत मंगलबार मन्त्रालयमा उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता सरोकारका विषयमा समाचार लेख्ने पत्रकारहरूलाई छलफलमा बोलाएर मन्त्री साहले भोलिपल्ट (बुधबार) देखि नै दैनिक १६० बुलेट ग्यास आयात हुने दाबी गरेका थिए । तर, मन्त्रीको उक्त दाबी नेपाल आयल निगमको वास्तविक आपूर्ति विवरणसँग मेल खाँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)