मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

के तपाईँ पनि सार्वजनिक स्थानमा मोबाइल चार्ज गर्नुहुन्छ? डाटा चोरी तथा ह्याकिङको शिकार बन्नुहोला !

barnanmedia.com · Wed Jan 01 22:22:39 GMT 2025

काठमाडौँ, १८ पुसः ओ.एमजी केबल भनेर चिनिने सामान्य चार्जिङ केबलले गम्भीर सुरक्षा खतरा निम्त्याउन सक्ने साइबरसुरक्षा विशेषज्ञहरूले चेतावनी दिएका छन्।

अमेरिकाका साइबरसुरक्षा विशेषज्ञ रायन मोन्टगोमेरीले चार्जिङ केबल साझा गर्दा हुने खतराहरूबारे दिएको चेतावनीको बारेमा टेलिग्राफले रिपोर्ट गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)