राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट
arthasansar.com · Fri Sep 18 05:14:28 GMT 2026

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ। आजदेखि राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने भएको हो ।
साविककै आकार, रङ्ग र ढाँचा कायम राखिएको यस नयाँ नोटको सङ्केत नम्बर टर२४ ०००००१ देखि णर७० ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)