एल निनोको असर फरक–फरक हुने चेतावनी
khabarhub.com · Tue Jun 02 10:37:44 GMT 2026

जेनेभा– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का जलवायु पूर्वानुमान प्रमुखले आगामी एल निनो घटनाबारे चेतावनी दिँदै यसको प्रभाव प्रत्येक पटक फरक हुने र कुनै पनि एल निनोलाई एउटै ढाँचामा बुझ्न नसकिने बताएका छन् । एएफपीसँगको कुराकानीमा उनले अगस्टको अन्त्यअघि नयाँ एल निनो विकास हुने सम्भावना रहेको सङ्केतसमेत दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)