मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनले युरोपमा रुसी ग्यास आपूर्ति किन राेक्याे?

barnanmedia.com · Wed Jan 01 23:04:13 GMT 2025

युक्रेनले आफ्नो क्षेत्र हुँदै युरोपेली युनियनका देशहरूमा रूसी ग्यासको आपूर्ति रोकेको छ।यस क्षेत्रमा ग्यास आपूर्तिको व्यवस्था वर्षौँ पुरानो थियो, जुन अहिले समाप्त भएको छ।

युक्रेनको ग्यास ट्रान्जिट अपरेटर नाफ्टोगाज र रुसको गाजप्रोमबिच पाँच वर्षको सम्झौता सकिएपछि आपूर्ति बन्द भएको हो। युक्रेनले युरोपियन युनियनलाई तयारीका लागि एक वर्षको समय दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)