मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ईपीएसबाट कोरिया जान हवाई टिकट दर तोकियो

saralpatrika.com · Wed Jan 01 23:11:17 GMT 2025

काठमाडौं । ईपीएस मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकका लागि हवाई भाडा तोकिएको छ । कोरिया जाँदा अब एक जनाको लागि ५४ हजार ९९१ पर्ने जनाइएको छ ।

यसअघि उक्त भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो । भाडा अत्यधिक महँगो भएपछि व्यापक विरोध भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)