जनकपुरमा कार्यरत चिकित्सकमाथि आक्रमण, दोषीमाथि कडा कारबाहीको माग
ratopati.com · Fri Sep 18 05:15:12 GMT 2026

काठमाडौँ। नेपाल चिकित्सक संघले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा कार्यरत आजीवन सदस्य डा. सरोज साहमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अमानवीय तथा निन्दनीय कार्यको घोर भत्सर्ना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)