मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धेरै मुलुकमा कम्युनिस्ट सिद्धान्त लोकप्रिय बन्दै गएको छ : पूर्वप्रधानमन्त्री खनाल

farakdhar.com · Sat Aug 12 16:49:26 GMT 2023

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकमा गरिबी पछौटेपनको अन्त्य गरी विकास तथा समृद्धि कायम गर्न कम्युनिस्ट पार्टीको स्थापना भएको बताएका छन् ।

पार्टी निकट समाजवादी खेलकुद महासंघको केन्द्रीय भेला तथा बैठकको उद्घाटन गर्दै नेता खनालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी उनीहरूको सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थिरता कायम गर्नुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)