कैदीले बनाए फल्चा
hamrakura.com · Fri Sep 18 00:00:00 GMT 2026

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासस्थित जिपपार्कमा रेसुङ्गा नगरपालिकाको सहयोगमा गुल्मी कारागारका कैदीबन्दीहरूले फल्चा निर्माण गरेका छन् ।
पछिल्लो समयमा कारागारमा निर्माण गरिएका काष्ठकलाका सामग्रीहरूको जिल्लामा धेरै माग हुने गरेको छ। रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)