तस्करी विरुद्ध राजस्व अनुसन्धान कार्यालयको कारबाही
lokaantar.com

राजस्व अनुसन्धान कार्यालय, बुटवलले खाद्यान्न तस्करी गरी ओसारपसार गर्ने विरुद्ध कारबाही सुरु गरेको छ । तस्करी हुने मुख्य खाद्य वस्तुमा मटर, चिनी, काजु बदाम, गहुँ, तोरीलगायत रहेको कार्यालयले जनाएको छ ।
सीमा नाकाबाट मटर तस्करी गरी ओसारपसार गरिरहेको सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालयले गस्ती परिचालन गरी रु ५० लाख बढी जरिवाना तिराएको र बाँकी अनुसन्धान जारी रहेको कार्यालय प्रमुख विवेक घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)