मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष

barnanmedia.com · Wed Jan 01 23:21:26 GMT 2025

काठमाडौँ, १८ पुस :

अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हँुदा एक सय ७९ जनाले ज्यान गुमाए । दुईजनालाई सुरक्षाकर्मीले भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)