मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

barnanmedia.com · Wed Jan 01 23:18:52 GMT 2025

काठमाडौँ, १८ पुस :

नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति रु पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)