वीरगञ्जका मेयर सिंहसँग ४ लाख १५ हजार धरौटी माग
kendrabindu.com · Tue Jun 02 10:42:48 GMT 2026

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग जिल्ला अदालत पर्साले धरौटी माग गरेको छ ।
जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध परेको लिखत कीर्तेसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी माग गर्ने आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)