वीरगन्जका मेयरलाई धरौटीमा छोड्न आदेश
baahrakhari.com · Tue Jun 02 10:42:56 GMT 2026

जनकपुरधाम । वीरगञ्ज महनगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सो आदेश दिएको हो ।