दलभित्रको लोकतन्त्र र नेतृत्व परिवर्तनको विषय संविधानमै व्यवस्था हुनुपर्छ : सुरेन्द्र पाण्डे
ratopati.com · Fri Sep 18 05:22:32 GMT 2026

काठमाडौँ। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व परिवर्तनको विषयमा संविधानमै स्पष्ट व्यवस्था गर्नुपर्ने विचार व्यक्त गरेका छन्।
काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशकः अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)