भन्सार छलेरा ल्याइएका १० वटा ईभी स्कुटर बरामद
aarthiknews.com

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर नेपाल भित्रिएका १० वटा ईभी स्कुटर बरामद गरेको छ । भदौ ३१ गते उक्त स्कुटरहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त बरामद गरिएका स्कुटरहरु बिरगंज भन्सार कार्यालयलाई बुझाईएको पनि प्रहरीले जानकारी दिएको छ । उक्त स्कुटरहरु भारतमा निर्माण भएर अवैधरुपमा नेपाल भित्रिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)