पचासको नयाँ नोट बजारमा: हिउँचितुवाको चित्र, नयाँ सुरक्षा धागो र गभर्नर पौडेलको दस्तखत
reportersnepal.com · Fri Sep 18 05:22:39 GMT 2026

काठमाडौ । नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंक नोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ।
साविककै आकार र रङमा नयाँ नोट जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा ‘ट २४, ०००००१’ देखि ‘ण ७०, ९९९९९९’ सम्मका संकेत नम्बर भएका नोट जारी गरिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)