भोटेकोसी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ता
bishowkhabar.com · Fri Sep 18 05:22:36 GMT 2026

काठमाडौं – भोटेकोसीमा आएको बाढीबाट ६७७ जना यातायात मजदुर सम्पर्कविहीन भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ ।
बाढीका कारण ५१५ वटा ट्रक तथा कन्टेनर हराएको महासंघले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)