बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल
rajdhanidaily.com · Fri Sep 18 05:29:59 GMT 2026

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध-सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ।
ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास गर्न लागिएको उक्त परिपथका लागि संघीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेको र क्रमागत बजेटमार्फत काम सम्पन्न गरिने काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)