त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
ekantipur.com · Fri Sep 18 05:28:29 GMT 2026

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)