संविधान संशोधनको माग गर्दै असोज ३ मा विचार गोष्ठी र बहस गर्ने जसपाको तयारी
reportersnepal.com · Fri Sep 18 05:26:20 GMT 2026

काठमाडौ । जनता समाजवादी पार्टी नेपालले असोज ३ गतेलाई ‘विरोध दिवस’का रूपमा मनाउने भएको छ।
पार्टी नेता पूर्ण बस्नेतका अनुसार असोज ३ गते वर्तमान संविधानका मूलभूत विषयवस्तु तथा संविधान संशोधनको आवश्यकता विषयमा अन्तरक्रिया, बहस र विचार गोष्ठी आयोजना गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)