पुरानो फोनमा यसरी गर्न सकिन्छ फास्ट चार्ज
techpana.com · Tue May 18 17:38:52 GMT 2021
काठमाडौं । पुरानो एन्ड्राेइड फाेनमा प्राय: फास्ट चार्जिङ ब्याट्री हुँदैन । यस्तो अवस्थामा स्वभावैले ब्याट्री ढिलो चार्ज हुन्छ । यस्ता फाेनले फास्ट चार्जिङ सपोर्ट त गर्छन्, तर छिटो चार्ज भने हुँदैन ।
तर कतिपय अवस्थामा ढिलो चार्ज हुने फोनमा पनि फास्ट चार्ज गर्न सकिन्छ । फोनको सेटिङ्समा एउटा परिवर्तन गर्दा ढिलाे चार्जकाे समस्याबाट मुक्ति पाउन सकिन्छ । याे सेटिङ परिवर्तनले चार्जिङ समयलाई कम्तीमा पनि २० प्रतिशतले घटाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)