भदाै २४ देखाउने ‘चंगुल’को ट्रेलर
sutranews.com · Fri Sep 18 05:32:41 GMT 2026

काठमाडौं । चलचित्र चंगुलको ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरले देशमा देखिएको राजनीतिक परिवर्तन र सामाजिक घटनाक्रमलाई कथाको केन्द्रमा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)