कृष्णभीर खुलेपछि त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला
aarthiknews.com

हेटौँडा। धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै हेटौँडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार कृष्णभीरमा सडक सञ्चालनमा आएपछि दुवै राजमार्गमा यसअघि लागू गरिएको एकतर्फी यातायात व्यवस्था हटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)