मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

nepalsamaya.com · Tue Jun 02 10:53:38 GMT 2026

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन्।

आर्थिक वर्ष २०७८/७९ देखि आव २०८२/८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)