वाणिज्य बैंकका सिइओलाई गभर्नर बन्न रोक
setopati.com · Tue Jun 02 10:55:56 GMT 2026

वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई राष्ट्र बैंकको गभर्नर बन्न रोक लगाउने गरि राष्ट्र बैंक ऐन संशोधन हुन लागेको छ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ मा हुन लागेको तेस्रो संशोधनले यस्तो व्यवस्था गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)