अधिवेशन गर्न नमान्ने चार जिल्ला सभापतिको जिम्मेवारी खोसियो
ratopati.com · Fri Sep 18 05:44:20 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन गर्न नमान्ने इतर समूहका चारजना जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)