सहिद परिवारको स्मृतिमा टिप्पणी नगर्न रचना खतिवडाको आग्रह
nagariknews.nagariknetwork.com · Fri Sep 18 05:26:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा रचना खतिवडाले सहिद परिवारले आयोजना गरेको स्मृति दिवसलाई लिएर सार्वजनिक टिप्पणी नगर्न आग्रह गरेकी छन्।
खतिवडाले सामाजिक सञ्जालमार्फत आफूले सांसदभन्दा पहिले एउटा आमाको रूपमा आफ्ना कुरा राखेको बताएकी छन्। सन्तान गुमाएकी आमाको पीडामाथि उठेका प्रश्नको जवाफ दिन आफूसँग शब्द कम पर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)