महँगी नियन्त्रण गर्न जापानले ब्याजदर ३१ वर्षयताकै उच्च बिन्दुमा पुर्यायो
nagariknews.nagariknetwork.com · Fri Sep 18 05:32:21 GMT 2026

बढ्दो महँगी नियन्त्रण गर्ने प्रयासस्वरूप जापानको केन्द्रीय बैंकले मुख्य ब्याजदर ३१ वर्षयताकै उच्च बिन्दुमा पुर्याएको छ।
बैंक अफ जापान (बीओजे) ले शुक्रबार अपेक्षाअनुसार ब्याजदर १ प्रतिशतबाट बढाएर १.२५ प्रतिशत पुर्याएको हो। यो सन् १९९५ पछि जापानमा कायम भएको सबैभन्दा उच्च ब्याजदर हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)