भोटेकोशी बाढीमा ६७७ यातायात मजदुर सम्पर्कविहीन
kendrabindu.com · Fri Sep 18 05:41:06 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण ६७७ जना यातायात मजदुर सम्पर्कविहीन भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ। बाढीमा ५१५ वटा ट्रक तथा कन्टेनरसमेत हराएको महासंघको प्रारम्भिक विवरण छ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार बसेको बैठकमा महासंघले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)