को बन्छ चलचित्र विकास बोर्डको अध्यक्ष ?
onlinekhabar.com · Fri Sep 18 15:09:31 GMT 2026

को बन्छ चलचित्र विकास बोर्डको अध्यक्ष ? यो प्रश्नसँगै जोडिएर आउने अर्को प्रश्न छ, रवि वा बालेनको मान्छे ?
सुरुमै भनौं, यो ‘प्रश्न’ पुरानै ह्याङओभरबाट आएको हो । सत्ताको भजन–कीर्तन गरेर विकास बोर्डको कुर्सीमा विराजमान हुने जुन पुस्तौनी परम्परा थियो, त्यसैको अवशेष यसमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)